आर्मी, प्रहरी, सशस्त्र र वन रक्षकमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ
६ असोज, काठमाडौं । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वन रक्षकमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका–७ का ३९ वर्षीय मोहन केसी भनिने राज श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध […]
