बलात्कार आरोपितलाई थुनामा राख्ने जिल्लाको आदेश उच्चबाट बदर
६ असोज, जनकपुरधाम । उच्च अदालत जनकपुरले बलात्कारको मुद्दा चलेका एक आरोपितलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उल्ट्याइदिएको छ । उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुवँर र न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिल्ला अदालत महोत्तरीको आदेश उल्ट्याएर २० हजार धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत महोत्तरीले थुनामा पठाएका बर्दिबास नगरपालिका २ का रिसाललाई […]
