सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
६ असोज, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वर मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्याय छन् । उनलाई प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी ठगी मुद्दामा कारागार चलान भएका थिए । जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई […]
