बाँझो जमिनमा केरा खेतीको बहार
भगवती कृषि फर्मले करिब २० रोपनी बाँझो जग्गा भाडामा लिएर व्यावसायिक रूपमा केरा खेती सुरु गरेपछि लामो समयदेखि उपयोगविहीन जमिनले नयाँ स्वरूप पाएको छ ।