गल्छीदेखि स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा आउने
काठमाडौं । बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालनमा आउने भएको छ । असोजभित्र सञ्चालनमा ल्याउने गरि मर्मतलाई तीव्रता दिएको सरकारले जनाएको छ । गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्यो बीच (देवीघाट)मा एक्रो ब्रिज समेत जडान गरिसकिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । सोही सडकखण्डको विदुरमा क्षतिग्रस्त […]
