आमा बनेपछि किन शरीरकै हिसाबकिताब ?
आमा बनेपछि एउटी महिलाको जीवनमा धेरै कुरा बदलिन्छ । शरीर बदलिन्छ, दिनचर्या बदलिन्छ, निद्रा र खानपानको तालिका बदलिन्छ । तर सेलिब्रेटीका लागि भने सधैँ यो परिवर्तन स्वीकार्य नहुनेजस्तो देखिन्छ । विशेषगरी अभिनेत्रीहरू यो लागू हुन्छ । आमा बनेपछि उनीहरूको काम, मातृत्व वा नयाँ भूमिकाभन्दा पहिले शरीर कस्तो थियो र अहिले कस्तो देखिन्छ । तौल कति […]
