चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन माग
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन आवश्यक रहेको बताएका छन् । आफू यातायात इन्जिनियरिङको विद्यार्थी रहेको भन्दै उनले त्रिपुरेश्वरको सोमबारको घटना स्मरण गर्दै चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन आवश्यक रहेको बताएका हुन् । उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । विश्वविद्यालयमा अध्ययन गर्दा ट्रान्सपोर्ट एण्ड साइकोलोजी […]
