गृहमन्त्रीको निर्देशनपछि काठमाडौंमा रातभर अपरेशन, ५८ विदेशी समातिए
६ असोज, काठमाडौं । प्रहरीले सोमबार रातभर काठमाडौंमा अपरेशन चलाएर ५८ विदेशी नागरिक पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतको संयुक्त टोलीले सोमबार राति अपरेशनमा खटियो । यो टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा स्वीप अपरेशन चलायो । जसक्रममा ५८ विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरी […]
