मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, मौसमविदले के भने ?
न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान सार्वजनिक भएपछि गृह र ऊर्जामन्त्री मौसम विज्ञान विभागको बबरमहल कार्यालय पुगेका हुन् ।
