Depository of News

योगेशले राखे स्थानीय चुनावसम्मका लागि ‘अन्तरिम नेतृत्व’ चयनको प्रस्ताव

newsdepo.com · world

६ असोज, काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले नेतृत्व हस्तान्तरण अनिवार्य भएको निष्कर्ष निकाल्दै स्थानीय तहको चुनावसम्मका अन्तरिम नेतृत्व खडा गर्नुपर्ने प्रस्तावसहितको लिखित धारणा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला मंगलबार उनले अध्यक्ष ओलीलाई ८ वटा बुँदामा समेटिएको लिखित धारणा बुझाएका हुन् । उनको बोल्ने पालो चाहिँ अर्को हुनेछ […]

Read full article →