Depository of News

त्रिपुरासुन्दरीका तत्कालीन अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

newsdepo.com · world

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनामाथि भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

Read full article →