Depository of News

ललितपुर महानगरको कांग्रेस सभापतिमा महर्जन र श्रेष्ठको आकांक्षा

newsdepo.com · world

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको ललितपुर महानगरको सभापतिका लागि दुई जनाले आकांक्षा राखेका छन् । असोज ७ गते (भोलि) हुने महानगर अधिवेशनमा सभापति पदका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठ आंकाक्षी देखिएका हुन् । ललितपुर महानगर–९ का महर्जन हाल ललितपुर महानगरको प्रवक्ता छन् । सभापतिका अर्का आकांक्षी श्रेष्ठ गत अधिवेशनमा पनि प्रतिस्पर्धा गरेका थिए […]

Read full article →