Depository of News

रास्वपाले तोक्यो दोलखाका सबै पालिका संयोजक

newsdepo.com · world

६ असोज, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सङ्गठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय गठन गरेको छ । पार्टी जिल्ला समन्वय समितिको बैठकले नौवटै स्थानीय तहका संयोजक, दुई विभाग र जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ । बैठकले सङ्गठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकीलाई चयन […]

Read full article →