Depository of News

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारी धर्नामा, के छन् माग ?

newsdepo.com · world

कर्मचारीका अनुसार अहिले न्यूनतम पारिश्रमिक नै नपाएको, संस्थाले दिनुपर्ने परिचयपत्र समेत नपाएको र चाडबाड खर्च, सुत्केरी स्याहार, प्रसूति बिदा लगायत समेत नपाएको अवस्था छ ।

Read full article →