प्रिन्सी–प्रिज्मा भन्छन्, ‘हामीमाथि दुर्व्यवहार भयो, उल्टै दोष हाम्रो पहिरनलाई लगाइयो’
कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडाले इन्स्टाग्राममा एउटा संवेदनशील भिडियो सामाग्री पोस्ट गरेकी छिन् । भिडियो ब्लर गरिएको छ । केही सांकेतिक फोटो पनि प्रयोग गरिएको छ । भिडियो–फोटो हेर्दा सो रातको समयको जस्तो देखिन्छ । घटना कहाँको हो ? स्पष्ट खुलाइएको छैन । प्रिन्सीले सो घटना धेरैलाई जानकारी भएको संकेत गर्दै भनेकी छिन्, ‘हामीलाई दुई जना […]
