बाढी प्रभावित अटोमोबाइल व्यवसायीलाई सहजीकरण गर्न नाडाको पहल
काठमाडौँ । भोटेकोसीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा भएको डुबानका कारण प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण तथा समन्वय गर्ने नाडाले जनाएको छ । बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा क्षति पुगेको तथा भन्सार नाकालगायतका स्थानमा रहेका आयातित सवारीसाधनमा समेत क्षति पुगेको नाडाले जनाएको छ । कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका […]
