Depository of News

कसले सुनिदिने र कसले बुझिदिने ?

newsdepo.com · world

ऊ निरीह छ, बोल्न सक्दैन, किनकि ऊ सडकको गल्लीमा जन्मिएको एउटा कुकुर हो । समाजले उसलाई हेपेर ‘भुस्याहा’ नाम भिराइदिएको छ । आफ्ना आधारभूत अधिकारका लागि ऊ न सडकमा जुलुस निकाल्न सक्छ, न त अदालतको ढोका नै ढक्ढक्याउन । उसले बुझ्ने कानुन केवल प्रकृतिको हो र उसले साट्ने भाषा केवल भावना, संवेदना र निःस्वार्थ प्रेमको […]

Read full article →