संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द
६ असोज, काठमाडौं । संसद्को नयाँ भवनको अस्थायी क्यान्टिन बन्द भएको छ । चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन सञ्चालनप्रति प्रश्न उठाएका थिए । बुधबार नयाँ बिल्डिङमा रहेको अस्थायी रुपमा राखिएको संरचना बन्द गरिएको हो । क्यान्टिनका एक कर्मचारी राजकाजी महर्जनले अनलाइनखबरसँग भने, ‘सिनियर […]
