बुटवलमा जीडब्लूएमको नयाँ शोरुम, ओरा ५ र हाभाल जोलियन म्याक्स ईभी सार्वजनिक
६ असोज, बुटवल । ग्रेट वाल मोटर (जीडब्लूएम) ले बुटवलको कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको उद्घाटनसँगै कम्पनीले ओरा ५ ईभी एसयूभी र हाभाल जोलियन म्याक्स ईभी एसयूभी पनि बुटवलमा सार्वजनिक गरेको छ। भीजी इम्पेक्स प्रालिअन्तर्गत जीडब्लूएमको अधिकृत क्षेत्रीय साझेदार सहरसा इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको शोरुमबाट सवारीसाधन बिक्रीसँगै सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा उपलब्ध हुने […]
