एसियन गेम्स महिला क्रिकेटमा भारतलाई स्वर्ण
६ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला क्रिकेटमा भारतले स्वर्ण जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा श्रीलंकालाई १४७ रनको फराकिलो हन्तरले हराउँदै भारतले २०औं एसियन गेम्सको पहिलो स्वर्ण पदक जितेको हो । भारतले यसअघि सन् २०२२ को एसियन गेम्स महिला क्रिकेटमा पनि स्वर्ण जितेको थियो । भारतले दिएको २१७ रनको […]
