Depository of News

संसद्‌मा उठ्यो त्रिपुरेश्वरमा चालकले बसभित्रै बसेर आगो लगाएको विषय

newsdepo.com · world

६ असोज, काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरस्थित चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठेको छ । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आगो लगाउने चालकको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरे । केही समय अगाडि गणेश नेपालीले पनि त्रिपुरेश्वरमै आगजनी गरेको स्मरण गरे । सार्वजनिक यातायातमा विवाद हुँदै […]

Read full article →