यो सेप्टेम्बरमा रिलिज भएका ९ उत्कृष्ट टिभी सिरिजहरू
मनोरञ्जन प्रेमीहरूका लागि यो सेप्टेम्बर महिना निकै खास र रोमाञ्चक भइरहेको छ । नेटफ्लिक्स, एप्पल टिभी, पारामाउन्ट प्लस, हुलु र डिज्नी प्लस जस्ता ओटिटी प्लेटफर्महरूमा थ्रिलर, क्राइम, रोमान्टिक कमेडी र हरर जस्ता विभिन्न विधाका नयाँ तथा चर्चित सिरिजहरू प्रदर्शन भइरहेका छन् । केके छन् त सेप्टेम्बर महिनामा आएका हेर्नैपर्ने केही टिभी सिरिजहरू ? १. द […]
