Depository of News

बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग आयोजना हुँदै

newsdepo.com · world

६ असोज, काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)ले काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ। चार दिने इन्डोर क्रिकेट प्रतियोगिता सेप्टेम्बर २३ देखि २६ सम्म बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ। द ब्रिटिस कलेजको भगिनी संस्था बीपीसीको आयोजनामा हुने प्रतियोगितामा एसीसीए विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत लर्निङ पार्टनर, एसीसीए स्वीकृत रोजगारदाता तथा […]

Read full article →