Depository of News

विदुर-५ का बाढी प्रभावितलाई रेडक्रसको नगद सहयोग

newsdepo.com · world

६ असोज, काठमाडौं । रसुवाको भोटेकाशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको विदुर नगरपालिका– ५ का बासिन्दालाई नुवाकोट रेडक्रस सोसाइटीले आर्थिक सहयोग गरेको छ । रेडक्रसको बहुद्देश्यीय नगद सहायता कार्यक्रमअन्तर्गत २५७ जना बाढी प्रभावितहरूलाई नगद सहायता उपलब्ध गराइएको हो । बाढीमा मृत्यु भएकाका र बेपत्ता भएकाका परिवार तथा पूर्णरुपमा घरमा बस्ने अवस्था नरहेका […]

Read full article →