बुटवलका १८ वर्षीय प्रशिस बने कांग्रेस क्षेत्रीय प्रतिनिधि
६ असोज, बुटवल । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का १८ वर्षीय प्रशिस आचार्य क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवलका कक्षा १२ मा अध्ययनरत आचार्य बुटवल उपमहानगरपालिकाका १९ वडामध्ये सबैभन्दा कान्छा क्षेत्रीय प्रतिनिधि भएको निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्यालले बताए । असोज […]
