Depository of News

कांग्रेस सिरहाका ७ नेता कार्यकर्ता एक वर्षका लागि पार्टीबाट निष्कासित

newsdepo.com · world

६ असोज, सिरहा । नेपाली कांग्रेस सिरहाका ७ जना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ । केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । ३१ भदौमा बसेको केन्द्रीय अनुशासन समिति बैठकले उनीहरूमाथि कारबाही गर्ने […]

Read full article →