Depository of News

प्रधानमन्त्री शाह र मलेसियाका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, मलेसियाको रोजगारीमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा हटाउन जोड

newsdepo.com · world

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच मंगलबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन जोड दिए। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग बताएको प्रधानान्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक […]

Read full article →