Depository of News

टोयोटाद्वारा बाढी पीडितका लागि ३ करोड रुपैयाँ सहयोग, यूटीएसले गर्यो यस्तो प्रतिबद्धता

newsdepo.com · world

काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । टोयोटा मोटर एसिया र टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा यूटीएसले उक्त रकम सहयोग गरेको हो । विपद्का समयमा नेपाल र नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । […]

Read full article →