Depository of News

अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर : बजेटमा बाँस्तोला, को कहाँ ?

newsdepo.com · world

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दै राजस्व, बजेट, ठूला करदाता कार्यालय र भन्सार विभागमा नयाँ जिम्मेवारी तोकेको छ । मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशबाट हालै संघमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रेम […]

Read full article →