Depository of News

‘बा : एक योद्वा’ का निर्माता वसन्त लम्साल : सामाजिक कथालाई दर्शकले बढी रुचाउँछन्

newsdepo.com · world

काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्वा’ प्रदर्शनको तयारीमा छ । दुई दशकदेखि अमेरिकामा बस्दै आएका वसन्त लम्साल यस फिल्मका लगानीकर्ता हुन् । पहिलो फिल्म ‘कर्मा’ व्यावसायिक रूपमा सफल नभए पनि दोस्रो फिल्म ‘बा : एक योद्वा’ चल्नेमा लम्साल आशावादी र उत्साहित छन् । संगीतकर्मीसमेत रहेका लम्साल पछिल्ला वर्ष फिल्म निर्माताका रूपमा सक्रिय छन् […]

Read full article →