२०औं एसियन गेम्स : उसुका दीपक र अमर बाहिरिए
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत उसुमा नेपालका दीपक हमाल र अमर सुनार बाहिरिएका छन् । जापानमा जारी गेम्सको उसुतर्फ पहिलो खेलमै पराजित हुँदै दीपक र अमर प्रतियोगिताबाट बाहिरिएका हुन् । उसुको पुरुष नानछ्कान र नानगुन विधामा दीपक ९.६७३ अंक प्राप्त गर्दै १२औं स्थानमा रहे । १८ जना सहभागी भएकोमा दीपकले ६ जनालाई मात्रै […]
