Depository of News

संसद् पुग्यो डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक

newsdepo.com · world

६ असोज, काठमाडौं । डिप्लोमा इन्जिनियरिङ परिषद्को व्यवस्था गर्न बनेको विधेयक संसद् पुगेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मंगलबार यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् । उनका अनुसार डिप्लोमा इन्जिनियरिङ पेशा वा व्यवसायलाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय मर्यादित तथा पारदर्शी रूपमा सञ्चालन गर्न यो विधेयक ल्याइएको हो । डिप्लोमा इन्जिनियरिङ प्राविधिकको योग्यतानुसार नाम दर्ता […]

Read full article →