भोटेकोशी-त्रिशूली बाढीले पर्यटनमा ५२ अर्ब ६७ करोड बराबर क्षति
क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ । होटल क्षेत्रमा १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार बराबर क्षति भएको छ ।