Depository of News

चुरोटको धुवाँले टाढा बनाउन सक्छ सन्तान प्राप्तिको सपना

newsdepo.com · world

विवाह भएको पाँच वर्ष बितिसकेको थियो । हरेक महिना महिनावारी रोकिएला कि भन्ने आशा, अनि फेरि सुरु भएपछि उही निराशा । धेरै आफन्तको एउटै प्रश्न हुन्छ ‘खुसीको खबर कहिले सुनाउने ?’ धेरैजसो प्रजनन उपचारका लागि क्लिनिक पुगेका दम्पतीले यस्तै समस्या सुनाउँछन् । यिनैमध्ये कतिपयसँग कुराकानीका क्रममा थाहा हुन्छ श्रीमान् त नियमित धूम्रपान गर्ने गर्छन् । […]

Read full article →