रेश्मिका हत्या प्रकरणमा पक्राउ परेका ३ जनाले पाए सफाइ
६ असोज, खोटाङ । जिल्ला अदालत खोटाङले रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २६ वर्षीय रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका बतासेकै हेमन परियार, दिपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका दिपक श्रेष्ठलाई जिल्ला अदालतले सफाइ दिएको हो […]
