२०औं एसियन गेम्सः नेपालका सफ्ट टेनिसका सबै खेलाडी पदकविहीन
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सिंगलतर्फ प्रदीप खत्री र जर्जिया चौधरी जितविहीन रहँदै बाहिरिएको छ । जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएको पुरुष सिंगलमा नेपालका प्रदीप समूह चरणबाट दुवै खेलमा पराजित हुँदै बाहिरिए । पहिलो खेलमा दक्षिण कोरियाका हान्युल लीसँग ४–० ले पराजित भएको प्रदीप दोस्रो खेलमा फिलिपिन्सका जोसेफ अर्सिलासँग समान ४–० […]
