Depository of News

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल

newsdepo.com · world

६ भदौ, काठमाडौ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्। उनले मंगलबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। ‘विभागको जिम्मेवारी आजबाट सम्हालेको छु,’ डा. पौडेलले अनलाइनखबरसँग भने। डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह […]

Read full article →