स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध, एक वडा सभापति महिला
६ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका सबै ९७ वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा समितिको नेतृत्व चयन गरिएको छ । नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार जिल्लाका ११ स्थानीय तहअन्तर्गत रहेका ९७ वडामध्ये ९६ वडामा वडा समिति निर्विरोध चयन भएको छ । वालिङ नगरपालिका–१३ मा भने निर्वाचनमार्फत नेतृत्व […]
