२०औं एसियन गेम्स: कराते टिम काताबाट पनि आएन मेडल
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत कराते टिम कातामा पनि नेपाली टोली पराजित भएको छ । जापानको तोयोहाशी जिम्नेसियममा मंगलबार बिहान भएको टिम काता विधामा नेपालका सानुमाया थिङ, मेघा लिम्बु र अलिशा रास्कोटी मगरको जोडी भियतनामसँग पराजित हुन पुग्यो । क्वार्टरफाइलनमा भियतनामका न्गोक ट्राम गुएन, न्गोक नी बुई र थी थु उयेन होआङको जोडीसँग […]
