Depository of News

बैंकहरुको कर्जा प्रवाहमा सुधार : दुई महिनामा ६१ अर्बले बढ्दा ग्लोबल आइएमई आक्रामक, कुनको अवस्था कस्तो ?

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक हेर्दा बैंकहरुको कर्जा प्रवाहमा सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा वाणिज्य बैंकहरुले कुल ६० अर्ब ९७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालमा रहेको २० वाणिज्य बैंकहरुले कुल ५३ […]

Read full article →