Depository of News

धनगढीमा एभरेष्ट बैंकको १३४औं शाखा सञ्चालनमा, प्रदेशको प्रादेशिक कार्यालय स्थानान्तरण

newsdepo.com · world

काठमाडौं । एभरेष्ट बैंकले धनगढी उपमहानगरपालिका वडा नं. ८, क्याम्पस चोकमा आफ्नो १३४औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही स्थानमा नयाँ भवन निर्माण गरी सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत स्थानान्तरण गरेको छ ।यस नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकको कुल शाखा संख्या १५ पुगेको छ । उक्त नयाँ शाखा तथा भवनको उद्घाटन धनगढी उद्योग वाणिज्य […]

Read full article →