Depository of News

सुर्खेतमा खुल्यो एथरको १६औं एक्सपेरियन्स सेन्टर, असोज ११ सम्म विशेष छुट योजना

newsdepo.com · world

काठमाडौँ । नेपालका लागि एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले कर्णाली प्रदेशमा विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा आफ्नो १६औं ‘एथर एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा खुलेको यस नयाँ सेन्टरमार्फत स्थानीय ग्राहकहरूले एथरका अत्याधुनिक विद्युतीय स्कुटर प्रत्यक्ष अवलोकन, टेस्ट राइड तथा खरिद गर्न सक्नेछन् । सेन्टरमा एथरको लोकप्रिय ४५० सिरिजका साथै पारिवारिक […]

Read full article →