Depository of News

परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता, जलवायुजन्य विपद्को सामना गर्न सहकार्यमा जोड

newsdepo.com · world

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो । भेटमा दुवै देशबीचको मैत्रीपूर्ण र सहकार्यपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । साथै जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को आवृत्ति र […]

Read full article →