संसद्को कार्यसूची हेरफेर, राष्ट्रसंघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिने
६ असोज, काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको छ । आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय थियो । […]
