Depository of News

रोहितको नयाँ ‘लभस्टोरी’ फिल्ममा पल र जसिताको जोडी

newsdepo.com · world

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङले आगामी फिल्ममा ‘अनस्क्रिन रोमान्स’ गर्ने भएका छन् । रोहित अधिकारी र ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुन लागेको अनटाइटल प्रेमकथा फिल्ममा यी दुई कलाकारलाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । निर्माता अधिकारीले जसितालाई फिल्मको शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए । पलसँग मौखिक सहमति भइसकेको र […]

Read full article →