Depository of News

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दाजुबहिनी धरौटीमा रिहा

newsdepo.com · world

६ असोज, स्याङ्जा । स्याङ्जामा झुटा विवरण पेस गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका एक पुरुष र उनकी दिदी धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरका अनुसार गल्याङ नगरपालिका–२ का ३६ वर्षीय मधु थापा र उनकी ४५ वर्षीया दिदी सपिना थापा पक्राउ परेका थिए […]

Read full article →