मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । […]
