Depository of News

एसियन गेम्स कबड्डी : महिला टोलीको विजयी सुरुवात, पुरुषको दोस्रो हार

newsdepo.com · world

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ । जापानको तोकाइ सिटिजन जिम्नेसियममा मंगलबार बिहान भएको खेलमा थाइल्यान्डलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित गर्‍यो । ८ टोली सहभागी कबड्डीको एक समूहमा ४ राष्ट्र छन् । नेपाल रहेको […]

Read full article →