‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’
आसन्न कोप–३१ लाई हिमाली संकट, जलवायु न्याय र वित्तीय पहुँचको मुद्दा औपचारिक रूपमा उठाउने अवसरका रूपमा उपयोग गर्न नेपालले अब वक्तव्यभन्दा ठोस कूटनीतिक तयारी गर्नुपर्ने देखिन्छ ।