Depository of News

सेयर कारोबार आजदेखि नियमित हुने, डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको दाबी

newsdepo.com · world

काठमाडौं । सोमबार रोकिएको सेयर कारोबार मंगलबारदेखि नियमित सञ्चालन हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७२ वटा कारोबार सदस्यको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)को डाटा सेन्टरका रुपमा रहेको डेटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएकाले आजदेखि कारोबार पूर्ववत् सञ्चालन हुने जनाएको हो । नेप्सेले मंगलबार बिहान सूचना जारी गर्दै डेटा हबमा देखिएको प्राविधिक […]

Read full article →